Wednesday, October 23, 2024

जिवजन्तुलाई राहत

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत बारबर्दिया नगरपालिका–९ खैरेनीस्थित सतखलुवा ताल । २ सय ५६ हेक्टर क्षेत्रमा फैलिएको यो सिमसारको संरक्षण वि.संं. २०७२ बाट सुरु भएको हो । ६० विगाह क्षेत्रमा फैलिएको यो तालको पानी बर्दिया निकुञ्जका वन्यजन्तुको तिर्खा मेटाउने मुख्य स्रोत हो । तस्बिरः सविन शर्मा/हाकाहाकी  

ताजा समाचार

सम्बन्धित समाचार