Wednesday, October 23, 2024

कर्णालीको सान

कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र । सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित यो ताल लामो समयदेखि जीर्ण रहेकोमा अहिले सरसफाइ गरी डुंगा चलाउने तयारी गरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । तस्बिरः रासस

ताजा समाचार

सम्बन्धित समाचार