Thursday, October 24, 2024

वायु प्रदुषण सम्बन्धी समाचार लेखन तालिम


काठमाडाैं । नेपाल वातावरण पत्रकार समूहले पत्रकारहरूका लागि वायु प्रदुषण सम्बन्धी समाचार लेखन तालिम सञ्चालन गर्याे । उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ पत्रकारहरूकाे सहभागिता रहेकाे तालिमका क्रममा वायु प्रदुषण सम्बन्धी समाचारलाइ स्तरीय बनाउने बारेमा सहभागीहरूलाइ प्रशिक्षित गरिएकाे थियाे ।

ताजा समाचार

सम्बन्धित समाचार