Tuesday, April 22, 2025

भोटो जात्राको तामझाम

काठमाडौं –भोटो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात)   वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको थियो ।  यो जात्रा अवलोकन गर्न हजारौं सर्वसाधारण जाउलाखेलमा जम्मा हुन्छन् । मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ । भोटो जात्राको तामझामका केही दृश्यहरु ।  तस्वीरहरु : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार