भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा राजधानी काठमाडांैका सडकसँगै फुटपाथ रातारात सरसफाइ गरेर चिटिक्क पारिएको छ । महिनौंदेखि भत्किएका, खाल्डाखुल्डी परेका सडक पनि ‘असारे विकास’ को भान हुने गरी मर्मत गरिएको छ । अन्य समयमा काठमाडौंका सडक त्यति सफा नदेखिए पनि छिमेकी मुलुकका राष्ट्रप्रमुख आउँदा मात्र किन चिटिक्क पार्न भ्याइनभ्याइ हुन्छ ? तस्बिरहरू : अमिष रेग्मी
७ फोटोमा हेर्नुस् रातारात चिटिक्क काठमाडौंका सडक
