Wednesday, September 25, 2024

जोखिम मौल्दै कठिन बाटोमा समान ओसरपोसर

खलंगा : बाढीले काठेपुल बगाएसँगै जुम्लाको तिला गाउँपालिका वडा नं ६ र ७ लाई जोडने पक्की पुल नहुदाँ यहाँका स्थानीय बासिन्दा जोखिम मौल्दै कठिन बाटोमा समान ओसरपोसर गर्दै । तस्वीर : विजय रावत/रासस

ताजा समाचार

सम्बन्धित समाचार