दमौली : व्यावसायिक रुपमा क्यानोनिङको तयारी थालिएको तनहँुको भिमाद नगरपालिका९ पाथर्दीस्थित इलुङ झरना । आगामी असोजदेखि क्यानोनिङ शुरु गर्नका लागि झरनासम्म पुग्ने अप्ठयारो बाटोमा सिढी र रेलिङको निर्माणकार्य गरिँदै । तस्वीर : कृष्ण न्यौपाने /रासस