Friday, September 27, 2024

भोजपुरमा ढाकाको कपडा बुन्दै महिला

जिल्लामा हालसम्म एक हजार ७१६ पुरुष र एक हजार ३८२ महिला गरी तीन हजार ९८ जनाले रोजगारी पाएको घरेलु तथा साना उद्योग विकास समिति भोजपुरकोे तथ्याङ्कले देखाएको छ । सबै खाले उद्योगमा पुरुष एक हजार ७३ र महिला दुई सय गरी एक हजार ३०३ जना उद्यमी संलग्न रहेका छन् । जिल्लामा उद्योगमा रु ।६७ करोड १६ लाख १३ हजार ८४९ बराबर लगानी भएको घरेलु कार्यालयले जनाएको छ । तस्वीर : युवराज विष्ट राससभोजपुरमा ढाकाको कपडा बुन्दै महिला

ताजा समाचार

सम्बन्धित समाचार