दमौली : तनहुँको व्यास नगरपालिका५ अलैचेका सन्तबहादुर थापा माछा मार्न साँगेखोलामा जाल हान्दै । करेन्ट र विष प्रयोगले साँगेखोलामा माछा लोप हुँदै गएको थापाको गुनासो छ । तस्वीर : कृष्ण न्यौपाने/ रासस