Saturday, September 28, 2024

धारामा ताल्चा

water, lock shortage
दमौली (तनहुँ) : तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङस्थित सार्वजनिक धारामा लगाइएको ताल्चा । खानेपानीको समस्याले गर्दा स्थानीयवासीले धारामा ताल्चा लगाएर राख्ने गरेका छन । पानी भर्नका लागि साँझ छ बजेदेखि नौ बजेसम्म ताल्चा खोल्ने गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

ताजा समाचार

सम्बन्धित समाचार