म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीस्थित मुलपानीका स्थानीयहरु झोलुङ्गे पुलको लठ्ठा बोकेर लैजादै । बाटोको सुविधा नभएको कारणले गर्दा झोलुङ्गे पुल बनेपछि यहाँका स्थानीयहरु लाभान्वित हुनेछन । तस्वीरः कमल खत्री, म्याग्दी
म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीस्थित मुलपानीका स्थानीयहरु झोलुङ्गे पुलको लठ्ठा बोकेर लैजादै । बाटोको सुविधा नभएको कारणले गर्दा झोलुङ्गे पुल बनेपछि यहाँका स्थानीयहरु लाभान्वित हुनेछन । तस्वीरः कमल खत्री, म्याग्दी/रासस