संखुवासभा, खाँदबारी संखुवासभाको खाँदबारी ९ तुम्लिङटारमा भेटिएको सालक । सालकलाई वन कार्यालय र स्थानीय जनप्रतिनिधिको रोहबरमा पुनः जङगलमा नै छाडिएको छ ।