Monday, April 21, 2025

रातो मछिन्द्रनाथको रथ वनाउँदै कारिगर

रातो मछिन्द्रनाथको जात्रा आउनै लाग्दा यतिवेला काठमाडौ उपत्यकामा कारिगहरु धमाधाम रथ वनाउन व्यस्त छन् । धार्मिक परम्परा अनुसार मछिन्द्रनाथलाई वर्षाको देवताको रुपमा लिइन्छ । रथ वनाउन कुनै पनि धातुको प्रयो हुँदैन र यो पुरै काठले मात्र बनाइन्छ । तस्वीरः अमिष रेग्मी


 

ताजा समाचार

सम्बन्धित समाचार