Monday, September 30, 2024

काठेपुल निर्माणमा जुटे स्थानीय

उर्थु बढीखोली लासी सडकअन्तर्गत सवारी साधन आवतजावत गर्न सहज हुने गरी जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका – ५ ल्होर्पस्थित जोवा नदीमाथि काठेपुल निर्माण गर्दै स्थानीय । तस्वीर : मानदत्त रावल, रासस

ताजा समाचार

सम्बन्धित समाचार