काठमाडौं उपत्यका सहित देशभरको तापक्रम विस्तारै वढ्दै छ । गर्मीबाट थोरै भएपनि छुटकारा पाउनको लागि नदी, पोखरी, ताल र स्वीमिङ पुलमा जानेहरुको संख्या विस्तारै बाक्लिँदै गएको छ । नयाँ वर्षको दिन वालकहरु सुन्दरीजलमा पौडीको आनन्द लिदै गर्दाको अवस्थालाई फोटो पत्रकार अमिष रेग्मीले आफ्नो क्यामरामा कैद्ध गरे ।
शुरु भयो पौडीको मौसम
