राजधानी लगायत देशका विभिन्न भागमा विगत एक हप्तादेखि निरन्तर रुपमा पानी परिरहेको छ । सुख्खाको समयमा धुलोबाट राजधानीवासीहरुले हैरानी खेप्नुपर्छ, अनि पानी परेपछि हिलो सडकको सास्ती । विशेषत मेलम्ची खानेपानीको पाइप जोड्नको लागि तथा नयाँ ढल जडानका लागि विभिन्न स्थानमा खाल्डो खनिएका कारण सडकमा केही दिनयता निकै हिलो वढेको छ । काठमाडांै उपत्यकाको विभिन्न स्थानको हिलो सडक र त्यसले सर्वसाधारणमा परेको असरलाई पत्रकार अमिष रेग्मीले आफ्नो क्यामरामा कैद गरेका छन् ।
[foogallery id=”1976″]