
कैलालीको चुरे गाउँपालिका ६ स्थित फल्टुडे–बगैचुला लिफ्ट खानेपानी आयोजना अन्तर्गत ४० हजार लिटर क्षमताको बनेको खानेपानी टंकी । गाउँपालिकाको १० लाख र खानेपानी डिभिजन कार्यालयको ३४ लाख गरी ४४ लाख सहयोगमा सो खानेपानी आयोजना निर्माणाधिन अवस्थामा छ । सो आयोजनाले एक सय ८० घरधुरीका बासिन्दा लाभान्वित हुनेछन् । तस्वीर : मीन ठकुरी





