आहाराको खोजी (फोटो फिचर)

काठमाडाैं–उपत्यकाबाट संकलित फोहोर टेकुस्थित काठमाडौं महानगरपालिकाको वातवारण व्यवस्थापान विभागको ट्रान्सफर स्टेसनमा जम्मा हुन्छ। त्यहाँबाट गाडीमा राखेर सिसडोलस्थित ल्याण्डफिल साइट लगिन्छ।

सो ट्रान्सफर स्टेसनमा रहेको फोहोरको डंगुरबाट आहारा खोज्न चील र काग निकै आउछन्। पछिल्लो समय काठमाडौंमा चील निकै कम मात्रामा देखिन्छन्। तस्वीर : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार