Wednesday, January 28, 2026

तरकारीखेतीमा आधुनिक प्रविधि (फोटो फिचर)

काठमाडौं–पछिल्लो समय तरकारीखेतीमा आधुनिक प्रविधिको प्रयोग बढ्दो क्रममा छ। व्यावसायिक रुपमा तरकारीखेती गर्न निकै सहज हुने भएर कृषकहरू टनेल प्रविधि अपनाउन थालेका हुन् ।

टनेलमा थोपा सिंचाइमार्फत खेती गर्दा थोरै पानीले सिंचाइ गर्न सकिने, झार कम आउने भएकाले समयको बचत भई अन्य काम गर्न पाइने र उत्पादन पनि दशौँ गुणा बढ्ने, रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादनमा वृद्धि र लागत घटाउँछ।

टनेलमा तरकारी खेती गर्दा अन्न बालीभन्दा बढी आम्दानी हुने कृषिविज्ञहरू बताउँछन् ।

ताजा समाचार

सम्बन्धित समाचार