मेसिनबाट धान काटदै

कञ्चनपुरको कृष्णपुर नगरपालिका बालुवाफाँटाका किसान अत्याधुनिक कृषि मेसिन कम्बाइन हार्वेष्टरको सहयाताले धान काटदै र चुटदै । प्रधानमन्त्री कृषि आधुनकिकिरण परियोजनाअन्र्तगत रु ३० लाख मूल्य पर्ने मेसिन आरसिटि एग्रोले खरिद गरी सहुलियत दरमा धान काटने र चुटने कार्य गर्दै आएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका बालुवाफाँटाका किसान अत्याधुनिक कृषि मेसिन कम्बाइन हार्वेष्टरको सहयाताले धान काटदै र चुटदै । प्रधानमन्त्री कृषि आधुनकिकिरण परियोजनाअन्र्तगत रु ३० लाख मूल्य पर्ने मेसिन आरसिटि एग्रोले खरिद गरी सहुलियत दरमा धान काटने र चुटने कार्य गर्दै आएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

ताजा समाचार

सम्बन्धित समाचार