पाँचथर र ताप्लेजुङको सीमानामा अवस्थित तिम्बुपोखरी, अहिले यस क्षेत्रमा जानका लागि उत्तम समय रहेको छ । प्राय भदौ र असोज महिनामा तिम्बुपोखरीको मानिसहरु यात्रा गर्ने गर्दछन । तस्वीर : जित बहादुर भण्डारी, हिलिहाङ, पाँचथर, रासस