महिलाहरु खेतको पानीमा माछा मार्दै
कञ्चनपुरको जोनापुरका महिलाहरु खेतको पानीमा माछा मार्दै । बर्षातको पानीमा फुर्सदका बेला माछा मार्ने परम्परागत कलाको प्रयोग गर्दै थारु महिलाहरु हौसिने गरेका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस