काठमाडौं – प्रदेश नम्बर ५ काे सरकारले प्राकृतिक विपदमा परी मृत्यु भएका हरेक नागरिकका परिवारलार्इ एक लाख रुपैयाँ राहत दिने भएको छ ।
मन्त्रिपरिषद्को बिहीबारको...
काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा नेपवेस्ट प्राइभेट लिमिटेड कम्पनीलाई दिने तयारी अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं महानगरपालिका सार्वजनिक–निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले...
काठमाडौं– मनसुन प्रवेश गरेको १९ दिनपछि देशभर सक्रिय बनेसँगै पहाडी भुभागका धेरैजसो स्थानमा बदलीसँगै मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...
काँकडभिट्टा– झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ ।
मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए...
धादिङ– उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइस्वाराँ र चिउरीखर्कमा गएराति पहिरो जाँदा दुई घरका पाँचजनाको ज्यान गएको छ ।
अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो...