Monday, September 23, 2024

गद्दी बैठकको उद्घाटन(फाेटाे फिचर)

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भूकम्पले क्षतिग्रस्त काठमाडौँको बसन्तपुरस्थित गद्दी बैठकको पुनःनिर्माणपछि उद्घाटन गर्दै । तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौँको बसन्तपुरमा पुनःनिर्माण गरिएको गद्दी बैठकको उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौँको बसन्तपुरमा पुनःनिर्माण गरिएको गद्दी बैठकको बुधबार उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली । साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत । तस्बिर : रोशन सापकोटा, रासस
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार काठमाडौँको बसन्तपुरमा पुनःनिर्माण गरिएको गद्दी बैठकको उद्घाटनपछि अवलोकन गर्दै । तस्बिर : रोशन सापकोटा, रासस

ताजा समाचार

सम्बन्धित समाचार