काठमाडौं । म्यानमारको एक अदालतले अन्तराषर््िट्रय समाचार संस्था रोयर्टसका दुई संवाददातालाई सरकारी गोपयिनता भंग गरेको आरोपमा सात वर्षको जेल सजायँ सुनाएको छ ।
दुई पत्रकारले...
वासुदेव पौडेल
पोखरा– हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक मौरिस हर्जोेगको शालिक अन्नपूर्ण आधार शिविरमा...
काठमाडौं । तरकारी पसलदेखि, पाटी प्यालेस र होटलहरुमा समेत प्रदूषित तरकारी र खाद्य सामाग्री भेटिन थालेपछि अनुगमन टोलीहरुको संख्या वढाइएको सरकारले जनाएको छ ।
अनुगमन...
काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणमा प्राचिन शैली र ऐतिहासिक महत्वलाई कायम राख्न आवश्यक भएको बताएका छन्।
रानीपोखरी...
काठमाडौं–प्राकृतिक सम्पदा वा सौन्दर्यपरक स्थललाई ‘वातावरण संरक्षण क्षेत्र’ कायम गर्न सकिने भएको छ। प्रतिनिधिसभामा पेश भएको ‘वातावरण संरक्षण (पहिलो संशोधन) ऐन–२०७५ को विधेयकमा ‘वातावरण...
सोलुखुम्बु–भूकम्पपीडित एकल महिलाको घर वडा कार्यालयले निर्माण गरिदिने भएको छ। थुलुङ दूधकोशी गाउँपालिका वडा नं ९ कि भूकम्पपीडित रत्नकुमारी राईको घर निर्माणमा वडा कार्यालयले सहयोग...