Thursday, October 3, 2024

म्यानमार सरकारद्धारा दुई पत्रकारलाई सात वर्षको जेल सजायँ

काठमाडौं । म्यानमारको एक अदालतले अन्तराषर््िट्रय समाचार संस्था रोयर्टसका दुई संवाददातालाई सरकारी गोपयिनता भंग गरेको आरोपमा सात वर्षको जेल सजायँ सुनाएको छ ।
दुई पत्रकारले रोहिग्यां अल्पसंयक समुदायमाथि भएको हिंसाको वारेमा समाचार संकलन गरिरहेका थिए ।
उनीहरु दुवै म्यानमारका नागरिक हुन् । रोहिग्यां माथि भएको हिंसाको वारेमा एक प्रहरी अधिकारीले दिएको कागजात लिएर कार्यालय जाँदै गर्दाको अबस्थामा पक्राउ गरिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार