Friday, September 27, 2024

सविन शर्मा

जोखिममा परेका परिवारलाई एकीकृत आवास

पर्वत–भूकम्पका कारण जोखिममा परेको यहाँको एउटा बस्तीलाई एकिकृत आवास निर्माण गरी स्थानान्तरण गरिने भएको छ । जोखिममा रहेको फलेवास नगरपालिका–८ ठानामौलास्थित अर्चलेको दलित बस्तीका लागि...

हरिभवन भत्काउन र रानीपोखरी बनाउन सँगै बोलपत्र

काठमाडौं–काठमाडौँ महानगरपालिकाले आगामी एक हप्ताभित्र हरिभवन भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । हरिभवन भत्काउन र रानीपोखरी पुनःनिर्माणका लागि सँगै बोलपत्र आह्वान गरिने...

प्रदूषण जाँच अनिवार्य गर्ने मिति सरेको सर्‍यै

काठमाडौं– चारपांग्रे सवारीसाधनमा अनिवार्य रूपमा जाँच पास गराएर हरियो स्टिकर लिनुपर्ने नियम लागू गर्ने मिति फेरि सरेको छ। यातायात व्यवस्था विभागले पछिल्लो समय साउन १...

एक वर्षमा २६ गैँडा मरे

चितवन–चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले...

महुरेगढीमा आँखा आकारको पोखरी

खोटाङ–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढीमा आँखा आकारको पोखरी निर्माण गरिएको छ। हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा नगरपालिकाको ४३ लाख तथा...

भारतसँग सहमति: नेपालमा पानी जहाज चलाउन आर्थिक सम्भाव्यता अध्ययन गरिने

काठमाडौं– नेपालका नदीमा पानी जहाज सञ्चालनका लागि जलमार्गको आर्थिक सम्भाव्यता अध्ययन गरिने भएको छ। जल यातायात सञ्चालनको सम्भावनाबारे कार्य योजना बनाउने उद्देश्यका साथ दुई दिनसम्म...