Friday, September 27, 2024

जैविक तटबन्ध

कञ्चनपुरको सनवोरा नदीमा गरिएको जैविक तटबन्ध । नदी तटिय क्षेत्रका बासिन्दाले बाढीबाट सुरक्षित हुन बाँसको छेकवार लगाई घाँस रोपेर बगर हराभरा बनाएका छन् । तस्वीर राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

ताजा समाचार

सम्बन्धित समाचार