Friday, September 27, 2024

पहिरोको जोखिममा नौकुण्ड गाँउपालिका

रसुवाको नौकुण्ड गाँउपालिकाको बस्तीमा बगेको पहिरो । सो पहिरोको कारण १७४ घरपरिवार जोखिममा परेको स्थानीय विपद व्यवस्थापन समिति नौकुण्डले जनाएको छ । तस्वीर : रामहरि न्यौपाने, नुवाकोट, रासस

ताजा समाचार

सम्बन्धित समाचार