Friday, September 27, 2024

थाहा पाउनुहोस् सर्पबारे ६ तथ्य

काठमाडौं– हरेक वर्ष जुलाई १६ अर्थात आज विश्व सर्प दिवस मनाइन्छ।

विभिन्न देशमा यो दिवस मनाउने गरिएको भएपनि नेपालमा भने यो दिवस मनाउन थालिएको छैन। विश्व सर्प दिवसको उपलक्ष्यमा सर्प सम्बन्धि केही जानकारीः

तस्वीर : ए एफ पी/रासस

–विभिन्न रंग र आकारमा देखापर्ने सर्पको आयु चारदेखि २५ वर्षसम्म हुने गरेको पाइएको छ।

–सर्पको अस्तित्व एक सय मिलियन वर्षदेखि रहेको पाइन्छ।

–सर्प विश्वक प्राय सबै भागमा पाइन्छ। तर, अन्टार्टिका, न्यूजिल्याण्ड, आइसल्याण्ड, आयरल्याण्ड र दक्षिण र उत्तर पोल्समा भने सर्प पाइँदैन्।

–विश्वमा ३ हजार ४ सय प्रजातिका सर्पहरु पाइन्न्। त्यसमध्ये २ सयदेखि २ सय ५० वटा मानव जातिका लागि निकै खतरा मानिन्छ।

–सर्पले कुनै खानेकुरा भेटेमा उनीहरु मर्न तयार हुन्छन तर, छोडदैनन्।

–सर्पले ३० मिनेटसम्म आफ्नो टाउको ठाडो पारेर बस्नसक्छ

ताजा समाचार

सम्बन्धित समाचार