Tuesday, November 12, 2024

सविन शर्मा

यसरी बाँझिदैछ खेतीयोग्य जमिन

काठमाडौं– कृषि प्रधान देश भनेर चिनिने नेपालमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै गएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार पहाडबाट...

मोरङमा घाँस पूजा

लोथापोथा पर्वका अवसरमा बिहीबार मोरङको रंगेली–२ दौलतपुरमा घाँस(विर्ना)को पूजा गर्दै राजवंशी समुदायका महिला । तस्बिर : मनोज दाहाल, विराटनगर, रासस

अछाममा सुक्दै पानीका मुहान, जहिल्यै खानेपानी अभाव

अछाम–अछाम जिल्लाको बान्निगढी जयगढ गाउ“पालिकाको सुगालीको वीरखम्म गाउ“मा पानीको एउटा मात्र पानीको नाउलो (कुवा) छ। बर्खा  होस् या हिँउद, जहिले पानी भर्न आउनेको घुइँचो...

फलफूल खान पनि आयातमै भर (फोटो फिचर)

काठमाडौं– काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा देशको विभिन्न ठाँउबाट फलफूल आउँछ। र, यहिँको फलफूल राजधानीबासीले किनेर खान्छन्। नेपाल कृषि प्रधान देश भनिए पनि...

विपद् जोखिम न्यूनीकरणमा कम्तिमा पाँच प्रतिशत बजेट छुट्याउन आग्रह

काठमाडौं– विपद् जोखिम न्यूनीकरणका लागि कम्तिमा पाँच प्रतिशत विनियोजन गर्न सरकारसँग आग्रह गरिएको छ। काठमाडौंमा सम्पन्न ‘विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले विपद् जोखिम व्यवस्थापन, क्षति...

आन्तरिक ऋणको सीमा निर्धारण : स्थानीय तह र प्रदेशले संघभन्दा दोब्बर उठाउन पाउने

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७५-०७६ का लागि संघ, प्रदेश र स्थानीय तहले पठाउन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरी...