Tuesday, September 24, 2024

सविन शर्मा

प्राकृतिक चिकित्सा पद्धतिले नागरिक स्वस्थ : सभामुख महरा

काठमाडौं–सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सा पद्धतिले नागरिकलाई स्वस्थ बनाउन विशेष भूमिका निर्वाह गरेको बताएका छन्। ‘प्रथम राष्ट्रिय प्राकृतिक चिकित्सा’ दिवसको अवसरमा आयोजित कार्यक्रममा सभामुख महराले...

बाढीपहिरो : मृतकका परिवारलाई तत्काल ५० हजार राहत दिने प्रदेश २ को निर्णय

काठमाडौं– २ नम्बर प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। बुधबार बसेको २ नम्बर प्रदेश...

जोखिम मोलेर चक्रपथ पार गर्छन पैदलयात्रु (फोटो फिचर)

काठमाडौं– चक्रपथ (रिङरोड) मा आकाशे पुल पर्याप्त नहुँदा पैदल यात्रु जोखिम मोलेर बाटो काट्न बाध्य छन्। २७ किलोमिटर दुरीको चक्रपथमा दुईवटा मात्र आकाशे पुल...

घरंगा गाउँमा सौर्य बत्ती वितरण

जाजरकोट घरंगा गाउँलाई उज्यालो गाउँ बनाउनका लागि सौर्य बत्ती लिएका स्थानीयवासी । नलगाड नगरपालिकाको आर्थिक सहयोगमा ७० घरधुरीलाई २० वाट सौर्य उर्जा वितरण गरिएको...

कैलालीका नदीमा सहजै देखिन थाले डल्फिन

काठमाडौं–जलस्तर बढेसँगै कैलालीको मोहना, काँढा र पथरैया नदीको त्रिवेणीमा विश्वमै दुर्लभ मानिएको जलचर प्राणी डल्फिन देखिन थालेका छन्। डल्फिन संरक्षण उपकेन्द्र नारायणपुरका अध्यक्ष भोजराज ढंगानाका...

उपत्यकाको १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था

काठमाडौँ –ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक...