Thursday, September 26, 2024

सविन शर्मा

सर्वेक्षण भन्छ– आधाभन्दा बढी युवायुवती विद्युतीय कार चाहान्छन्

काठमाडौं– बेलायतमा गरिएको एक अध्ययनअनुसार आधाभन्दा बढी युवायुवती विद्युतीय कारको प्रयोग गर्न चाहान्छन्। तर, पौढहरुको रोजाई भने इन्धनबाट चल्ने कार नै रहेको छ। कारहरुको कम्पनी...

भक्तपुरमा १० घण्टामा १२९ मिलिमिटर वर्षा

काठमाडौं–भक्तपुर क्षेत्रमा १० घण्टाको अवधिमा भारी वर्षाको मापन गरिएको छ। भक्तपुर र आसपास रहेका विभिन्न वर्षामापन केन्द्रहरुको मापनअनुसार भक्तपुरमा १ सय २९ दशमलव ६ मिलिमिटर...

११ फोटोमा हेर्नुहोस् भक्तपुरको डुबान

बुधबार रातीदेखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमि । तस्वीर : नविन पौडेल, रासस  

भक्तपुरमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ को मृत्यु

काठमाडौं– भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चागुनारायण नगरपालिका–७ मजुवा गाँउमा घर पछाडिबाट आएको पहिरोले घर पुरिँदा एकै घरका ३...

छापामा आजः निर्माण नसकिँदै दुई ठाउँमा भासियो नारायणगढ–मुग्लिन सडकखण्ड, प्रकोप सुरु भएपछि हतार

काठमार्डाैँ– आजको पत्रपत्रिकाले देशभर परेको अविरल वर्षाले निम्त्याएको विपद्सम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । विषेश गरी  नारायणगढ–मुग्लिन सडकखण्ड भासियोकाे समाचार सबै पत्रपत्रिकाले  छापेका छन्...

अबिरल वर्षा: भक्तपुरका केही क्षेत्र र बनेपा डुबानमा

काठमाडौं– बुधबारदेखि काठमाडौं उपत्यकासहित मुलुकका प्रायः स्थानमा परेको झरीले जनजीवन प्रभावित बनेको छ। यद्यपी तरार्इका कतिपय जिल्लामा पानी नपरेकाे खबर प्राप्त भएकाे छ। उपत्यकाको भक्तपुरका...