सविन शर्मा

चक्रपथमा एकैदिन ३ हजार बाेटबिरुवा रोपिने

काठमाडाैँ-वन तथा वातावरण मन्त्रालयले सङ्घीय राजधानीको बालकुमारी–कलङ्की चक्रपथ क्षेत्रमा हरियाली बनाउन बृहत् वृक्षरोपणको तयारी थालेको छ । मन्त्रालयको समन्वयमा वन तथा भू–संरक्षण विभागले चक्रपथका...

निजगढमा एयरपोर्ट सिटी आवश्यक छैन : संसदीय समिति

काठमाडौँ— संघीय संसद, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा एयरपोर्ट सिटी आवश्यक नरहेको निष्कर्षसहितकोस्थलगत अनुगमन प्रतिवेदन पेश गरेको छ। समिति...

अनुदान सम्झौता नगरे वा पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान संझौता नगरेका लाभग्राहीहरुलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध...

कुश्माबजारमा पानीको हाहाकार

पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै...

न्यूरोड क्षेत्रमा पार्किङ गर्नु अगाडि तपाईले जान्नैपर्ने केही कुरा

काठमाडौँ- आजबाट नयाँ सडकको धर्मपथ र बिशालबजार अगाडिको भागमा स्मार्ट पार्किङ व्यवस्था शुरु भएको छ। । धर्मपथमा आइतबार आयोजना गरिएको बिशेष कार्यक्रममा महानगरका प्रमुख...