सविन शर्मा

माछा संरक्षणमा जुटे स्थानीय

डडेल्धुरा–आलितालगाउँपालिका –३ रख्सन गाउँका स्थानीय रगुंनखोलाको माछा संरक्षणमा जुटेका छन्। बाह्रै महिना माछा मार्ने गरेका यहाँका स्थानीय आज भोलि यही खोलाका माछा संरक्षणमा एक जुट...

नदीको संरक्षण र व्यवस्थापनका लागि कस्तो कानुन बनाउने ?

काठमाडौँ –ढुङ्गा, गिट्टी र अन्य सामाग्री निकाल्नको लागि देशभरका नदीहरूको अध्याधिक दोहन भइरहेको छ । नदीमा ढल मिसाउने कार्य तीव्र भएसँगै खोलाहरू  बिस्तारै ढलमा...

वायु प्रदूषणको मारमा विद्यार्थी

काठमाडौँ - बढ्दो वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर गरिरहेको गुनासो विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूले गरेका छन् । विशेषतः बिहान र बेलुका उपत्यकाको वायु बढी...

विषादी परीक्षण रोक्ने निर्णयप्रति आयोगको आपत्ति

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले विषादी परीक्षण रोक्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। आयोगले विषादीरहित उपभोग्य वस्तुमा आम उपभोक्ताको पहुँच सुनिश्चितता गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। सोमबार...

विषादी परीक्षण : गफ ठूला, प्रगति नगन्य

काठमाडौँ– प्रयोगशाला र प्रर्याप्त पूर्वाधार नहुँदा सीमा नाकामा समस्या आएको ठहर गर्दै तत्काल विषादी परीक्षण नगर्ने निर्णय मन्त्रिपरिषद्को २० असारको बैठकले ग¥यो । त्यसअघि...