कसमस बिश्वकर्मा

डेढ केजी यार्सागुम्बासहित २ पक्राउ

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित राप्ती रुकुम चित्रीपाटन होटलबाट डेढ केजी यार्सागुम्बासहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रुकुम आठविसकोट नगरपालिका-७ घर...

रेडपाण्डाको छालासहित ३ जना पक्राउ

काठमाडौँ– काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौडास्थित कपडा पसलमा लुकाईछिपाई राखेको रेडपाण्डा जस्तो देखिने करिब ३ फिट लम्बाई भएको छालासहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ...

बाढीका कारण सुडानमा ६२ जनाको मृत्यु

सुडान- अविरल वर्षापछि आएको बाढीका कारण सुडानमा ६२ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्। जुलाई महिनाको शुरुवातदेखि परेको भारी वर्षाका कारण...

अवैधरुपमा भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढ्दो

नेपालगञ्ज– नेपालगञ्ज नाका हुँदै अवैधरुपमा भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढेको पाइएको छ । भारतबाट तस्करी गरी ल्याइएका बोइलर चल्ला र कुखुरा दैनिकजसो सुरक्षाकर्मीले नियन्त्रणमा...

भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माण ७५ प्रतिशत

चौतारा– सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ। भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी र चाकु खोला दोभानदेखि...

वन क्षेत्रको बहुआयामिक रुपान्तरण गरिने मन्त्री बस्नेतको भनाइ

काठमाडौँ– राष्ट्रियसभाको बैठकले 'वन विधेयक २०७५' माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा सभाका अध्यक्ष गणेश तिमल्सिनाले सो विधेयक निर्णयार्थ...