कसमस बिश्वकर्मा

चुरे संरक्षणको माग गर्दै काठमाडौँमा र्‍याली

काठमाडौँ– ‘चुरे बचाउन हामी सबै एकजुट’ भन्ने नारासहित चुरे मधेस विकास मञ्चले चुरेको संरक्षणको माग गर्दै काठमाडौँमा एक र्‍यालीको आयोजना गरेको छ। सोमबार काठमाडौँको माइतीघरमा...

अरुण खोलाको डाइभर्सनमा एकतर्फी सवारी सञ्चालन

नवलपरासी- पूर्व-पश्चिम राजमार्ग मंगलबार बिहानैदेखि एकतर्फी सञ्चालनमा आएको छ। अरुणखोला नदीमा पानीको सतह मंगलबार बिहानबाट कम भएसँगै सडक पुनः एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याएको हो। लगातारको...

मीरगञ्ज पुल मर्मत गर्न प्रदेश सरकारलाई आग्रह

विराटनगर– भारत विहारको परमान नदीमा रहेको मीरगञ्ज पुलबाट ४० मेट्रिकटनभन्दा माथिका ढुवानीका साधन सञ्चालन हुन नसक्दा आयात निर्यातमा नेपाली व्यापारी कठिनाइमा परेका छन्। उद्योग सङ्गठन...

पत्रपत्रिकामा आजः ब्युँताइयो सरकारी निर्माण कम्पनी, हट्दै कर्णालीमा तुइनको कहर

काठमाडौँ – आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। कान्तिपुर -आजको कान्तिपुरमा ब्युँताइयो सरकारी निर्माण कम्पनी भन्ने शीर्षकमा बलराम बानियाँको समाचार...

सामुदायिक वनमा तेजपातको बिरुवा रोपन

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित विभिन्न सामुदायिक वनमा तेजपात (दालचिनी) का बिरुवा रोपन गरिएको छ । सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यले डिभिजन वन...

पत्रपत्रिकामा आजः बाढीबाट जोगिन ७ सय ७० मिटर लामो तटबन्ध, सडक सञ्जालसँग जोडिँदै तिब्बत-कर्णाली

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्। राजधानी -आजको राजधानीमा बाढीबाट जोगिन ७ सय ७० मिटर लामो तटबन्ध भन्ने शीर्षकमा...