Saturday, November 2, 2024

हाकाहाकी

मनसुन न्यूनचापिय रेखा तराई नजिक

काठमाडौ, साउन २५ (हाकाहाकी)– मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रहेकाले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ । पर्सीसम्म देशका अधिकांश...

कोरोना संक्रमण फैलिदै गर्दा सर्वसाधारण सार्वजनिक साधन उभिन बाध्य

काठमाडौ, साउन २५ (हाकाहाकी)– सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएको पाइएको छ । फैलँदो कोरोना भाइरसको संक्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि...

‘इनफ इज इनफ’का अभियन्ताले अनसन तोडे

काठमाडौ, साउन २५ (हाकाहाकी)– सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण...

भारतीय सेनाद्धारा नेपाली सेनालाई १० वटा आइसियु भेन्टिलेटर प्रदान

काठमाडौ, साउन २५ (हाकाहाकी)– कोभिड–१९ का बिरामीहरुको उपचारमा प्रयोग गर्न भारतीय सेनाले नेपाली सेनालाई दश वटा ‘आइसियु भेन्टिलेटर’ प्रदान गरेको छ । नेपालका लागि...

धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको मृत्यु

काठमाडौ, साउन २५ (हाकाहाकी)– कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका धनुषाका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली...

आइतबार ३८० संक्रमित थपिए, उपत्यकामा ९२ जना

काठमाडौ, साउन २५ (हाकाहाकी)– आइतबार उपत्यकामा ९२ जना सहित नेपालमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...