Friday, November 8, 2024

हाकाहाकी

फास्ट ट्र्याकका लागि सेनाले छनौट गरेको कम्पनी विश्व बैंकद्धारा प्रतिबन्ध

काठमाडौ, असार ३१ (हाकाहाकी)– काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक (द्रूतमार्ग) निर्माणका लागि नेपाली सेनाले लकडाउनको बीचमा हतार–हतार छनोट गरेको परामर्शदाता कम्पनीलाई विश्व बैंकले प्रतिबन्ध लगाएको...

बिहीबारदेखि साझा बस ८ रुटमा गुड्ने

काठमाडौ असार ३१ (हाकाहाकी)– लकडाउनका कारण बन्द भएका साझा यातायातका बसहरुले बिहीबारबाट सेवा सुचारु गर्ने भएका छन् । साझाका २६ वटा बसले ८...

नेवापस र एभिन्यूज नेटवर्कबीच राष्ट्रिय र अन्तराष्ट्रियस्तरका वृत्तचित्र प्रवद्र्धन गर्ने समझदारी

काठमाडौ, असार ३१ (हाकाहाकी)— नेपाल वातावरण पत्रकार समुह र एभिन्यूज नेटवर्क प्रालिबीच राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा उत्पादन गरिएका वृत्तचित्रको प्रवद्र्धनका सहकार्य गर्ने उद्देश्यले बुधबार...

विदेशी विद्यार्थी डिपोर्ट गर्ने योजनाबाट अमेरिका पछि हट्यो

काठमाडौ, असार ३१ (हाकाहाकी)– विदेशी विद्यार्थीलाई सम्बन्धित देश फिर्ता पठाउन गर्ने डिपोर्ट योजनाबाट अमेरिका पछि हटेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा...

कोरोनाबाट अलपत्र परेकालाई उद्दार गर्न बुधबारबाट तेस्रो चरणको चार्टर्ड उडान

काठमाडौ, असार ३१ (हाकाहाकी)– कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि बुधबारबाट तेस्रो चरणको चार्टर्ड उडान हँुदैछ । नेपालका दुई नेपाल...

कास्कीको घाचोकमा दूर्लभ ‘राजगोमन’ भेटियो

काठमाडौ, असार ३१ (हाकाहाकी)— कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प...