Sunday, October 20, 2024

हाकाहाकी

कैलालीमा घट्न थाल्यो वन क्षेत्र

२० साउन, कैलाली पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ । व्यक्ति विशेष, मुक्त कमैया, बाढीपीडित, सुकुम्बासी, पहिरोपीडितका नाममा...

घडियालले कोरले बच्चा

१७ साउन, धनगढी कैलालीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन् । घडियालले कर्णाली र पथरैया नदीमा बच्चा कोरलेका हुन् । स्थानीय संरक्षणकर्मीका अनुसार यस...

बाघको आक्रमणबाट शाहको मृत्यु

१७ साउन, कञ्चनपुर बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–२ कमलसा टोलकी २३ वर्षीय हिरा शाहको मृत्यु भएको हो । घरनजिकै...

भारी वर्षाले डुवानमा उपत्यका

१६ साउन, काठमाडौं मंगलबार राति (१५ साउन) देखिको भारी वर्षाले काठमाडौं उपत्यका विभिन्न भेग जलमग्न भएका छन् । वाग्मती किनारा आसपासका बल्खु, थापाथली, बबरमहल,...

केरला बाढी पहिरोमा ७० जना बढीको मृत्यु

१५ साउन, काठमाडौं भीषण बाढी पहिरोमा परेर भारतको दक्षिण तटीय राज्य केरलाको वायनाडमा १ नेपाली बालकसहित कम्तीमा ७० जना भन्दा बढीको मृत्यु भएको छ...

फोहोर नपाउँदा परीक्षणमै प्लान्ट

१५ साउन, दाङ फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पु-याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको २ वर्षभन्दा बढी भयो...