Wednesday, October 23, 2024

हाकाहाकी

पत्रपत्रिकाः निसानामा तरकारी सिन्डिकेट, पहरोमुनि नयाँ वस्ती

काठमाडौं– काठमाडौंबाट प्रकाशित हुने प्रमुख दैनिक पत्रपत्रिकाले सोमबारको अंकमा वन, वातावरण तथा वन्यजन्तुसँग सम्बन्धीत समाचार प्रकाशित गरेका छन् । राजधानी दैनिकले सरकार तरकारी बजारमा रहेको...

कृषि मन्त्री भन्छन– अब खेती योग्य जमिन प्लटिङ्ग गर्न र बाँझो राख्न पाइँदैन

काठमाडौं । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले खेती योग्य उर्वर जमिन गैरकृषि क्षेत्रमा प्रयोग भइरहेकाले त्यसलाई रोक्ने कानुन ल्याउने वताएका छन्...

वीर अस्पतालमा सरसफाइ अभियान शुरु

काठमाडौं । काठमाडौंको मुटुमा छ वीर अस्पताल । देशभरका विरामी औषधी उपचारको लागि सो अस्पताल आउने गर्छन् । विरामी तथा कुरुवाको सधैं गुनासो हुन्छ –...

२ वर्षभित्र सगरमाथाको उचाई मापन गरी सार्वजनिक गछौंः मन्त्री खनाल

काठमाडौ । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले स्वदेशी पुँजी र जनशक्तिबाटै आगामी २ वर्षभित्र सगरमाथाको उचाई मापन गरी सार्वजनिक गर्ने वताएका...

हावाबाट विजुलीः चरा जोगाउने चुनौती

काठमाडौं । उर्जाको एक प्रमुख स्रोतको रुपमा संसारभरी नै हावाबाट विजुली निकाल्ने प्रविधी फैलिदो छ । सो प्रविधीको प्रयोगले विश्वमा जलवायु परिवर्तनको असरलाई कम...

पत्रपत्रिकामा वातावरण समाचारः अवैध क्रसर उद्योगको दबदबा

काठमाडौं । आजका दैनिक पत्रिकाले अवैध क्रसर उद्योग, हनुमन्ते सफाइ क्रममा ४ डोको कन्डम भेटिएको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै सरसफाइलाई...