Monday, October 28, 2024

हाकाहाकी

उत्तर कोरियामा पहिलोपटक लकडाउन

काठमाडौ, साउन ११ (हाकाहाकी)– उत्तर कोरियाका नेता किम जोङ उनले पहिलो पटक लकडाउनको घोषणा गर्नुभएको छ । यो बन्दाबन्दी देशभर नभइ दक्षिण कोरियाको सीमा...

भियतनाममा मासु प्रयोजनका लागि वन्यजन्तुको आयातमा प्रतिबन्ध

काठमाडौ, साउन ११ (हाकाहाकी)– भियतनामले मासुको प्रयोजनका लागि हुने वन्यजन्तुको आयातमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोगबाट हुने खतराप्रति चासो...

अमेरिकाका दुई राज्यमा समुद्री आँधी

काठमाडौ, साउन ११ (हाकाहाकी)– अमेरिकाको २ राज्यमा सामुद्री आँधी प्रवेश गरेको हो । बीबीसीका अनुसार हाना नामको सामुद्रिक आँधी अमेरिकी राज्य टेक्सासको दक्षिण...

अष्ट्रेलियामा अड्किएका नेपालीका लागि जुलाई ३० मा चार्टर्ड उडान

काठमाडौ, साउन ११ (हाकाहाकी)– कोरोना महामारीका कारण अस्ट्रेलियामा अड्किएका बाँकी यात्रुहरूका लागि आगामी जुलाई ३० तारिखमा सिड्नीबाट काठमाडौँ चार्टर्ड उडान हुने भएको छ । मालिन्डो...

सोमबार रातीदेखि ४ दिनसम्म भारी बर्षाको संभावना

काठमाडौ, साउन ११ (हाकाहाकी)– सोमबाररातिदेखि कम्तीमा चार दिन फेरि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोली रातिदेखि...

बाग्लुङको सुख्खा पहिरोमा २ जना बेपत्ता

काठमाडौ, साउन ११ (हाकाहाकी)– बागलुङको रामरेखा सामुदायिक वनक्षेत्रमा गएको सुख्खा पहिरोले स्काभेटर पुरिँदा २ जना बेपत्ता भएका छन् । गएराति साढे आठ बजे खसेको...