Monday, October 28, 2024

हाकाहाकी

उपत्यकामा थप ६२ जना कोरोना संक्रमित थपिए

काठमाडौ, साउन २१ (हाकाहाकी)– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना सहित देशभर ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...

कोरोना फैलिन थालेपछि १४ जिल्लामा निषेधाज्ञा

काठमाडौ, साउन २१ (हाकाहाकी)– कोरोना महामारी नियन्त्रणका लागि सरकारले देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण फैलिन थालेपछि निषेधाज्ञा...

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

काठमाडौ, साउन २१ (हाकाहाकी)– कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले बुधबारदेखी अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोनाको...

धरानमा बुधबार मध्यरातबाट अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौ, साउन २१ (हाकाहाकी)– धरानमा बुधबार मध्यरातदेखी अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ । धरान उपमहानगरपालिकाको बुधबारको बैठकले समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता...

भदौ १ देखि दैनिक ४८ उडानलाई अनुमति

काठमाडौ, साउन २१ (हाकाहाकी)– आन्तरिक एयरलाइन्सहरुले भदौ १ गतेदेखि दैनिक ४८ उडान गर्न पाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८...

तीन बर्ष अघि बाढीले बगाएको गैंडाको उद्दार

काठमाडौ, साउन २१ (हाकाहाकी)– तीन वर्षअघि बाढीले बगाएर भारत पु¥याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीबाट गैँडालाई उद्धार गरिएको चितवन...