Wednesday, October 23, 2024

हाकाहाकी

आगलागी र डढेलोबाट वैशाखमा २६ को मृत्यु

३१ वैशाख, काठमाडौं अधिकतम् तापक्रममा वृद्धि भएसँगै वैशाखमा मुलुकभर आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका...

पूर्वी र मध्य तराईमा भारी वर्षा

३० वैशाख, काठमाडौं पूर्वी र मध्य तराईका केही भेगहरूमा भारी वर्षा भएको छ । मोरङ, सप्तरी, बारा र आसपासका भेगहरूमा उच्च वर्षा भएको...

राप्तीमा प्रजनन केन्द्रका घडियाल

३० वैशाख, चितवन चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १ सय ५ वटा घडियाल (गोही) राप्ती नदीमा छाडिएको छ । प्राकृतिक वासस्थानमा बाँच्ने...

बाघ पछ्याउँदै नागरिक वैज्ञानिक

२८ वैशाख, बर्दिया स्वभाव नै निक्कै जिज्ञासु । बाघहरूको आवतजावत हुने ठाउँ पहिचान उस्तै सिपालु । क्यामरा ट्र्यापको प्राविधिक कामका अनुभव उनी नदी र खोला...

जावलाखेलमा अत्याधुनिक शौचालय

२७ वैशाख, ललितपुर ललितपुरको मुटु मानिने जावलाखेलमा अत्याधुनिक शौचालय निर्माण भएको छ । शौचालयमा स्नान, स्तनपानसहित महिला तथा किशोरीहरूका लागि स्यानिटरी प्याडको समेत सुविधा...

खडेरीले सुक्यो ट्युबेलको पानी

२७ वैशाख, उदयपुर खडेरीले त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा ट्युबेल (कल)को पानी सुक्न थालेको छ । त्रियुगा–१२, ११, ३, १, २, ४ र ५...