Tuesday, November 5, 2024

हाकाहाकी

काठमाडौमा परीक्षणको दायरा बढाऔं : सरुवा रोग विज्ञ

काठमाडौ, जेठ १८ (हाकाहाकी)– सरुवा रोग विशेषज्ञहरुले काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् । जनघनत्व...

कोरोनाबाट हालसम्म ८ जनाको मृत्यु

काठमाडौ, जेठ १८ (हाकाहाकी)– कोरोना संक्रमणका कारण आइतबारसम्म ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा...

कोरोना संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौ, जेठ १८ (हाकाहाकी)– कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा...

‘विद्युतीय साधन माथिको अंकुश तत्काल हटाऊ’

काठमाडौ, जेठ १८ (हाकाहाकी)– वातावरण र विद्युतिय पारवहनका क्षेत्रमा क्रियासिल तीनवटा संस्थाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्युतीय सवारी साधन माथिको अंकुश तत्काल हटाउन...

‘अर्थमन्त्रीले स्वार्थ समुहको प्रभावमा विद्यूतिय गाडीमा कर बढाउनुभो’

काठमाडौ, जेठ १८ (हाकाहाकी)– भन्सार र अन्त शुल्कलगायतका कर ह्वात्तै बढाएर विद्यूतिय गाडीमा लगाइएको अंकुशको सत्ता र प्रतिपक्ष सांसदहरुले आलोचना गरेका छन् । ...

विद्यूतिय सवारी साधनको करमा पुनः विचार गरः पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौ, जेठ १८ (हाकाहाकी)– पूर्व अर्थमन्त्री तथा सत्तापक्ष नेकपाका सांसद सुरेन्द्र पाण्डेले विद्यूतिय सवारी साधनमा लगाइएको करमा पुनः विचार गर्न सरकारलाई आग्रह गरेका छन्...