Monday, October 28, 2024

हाकाहाकी

म्याग्दीमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु

बाबियाचौर – म्याग्दीको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु गरिएको छ। धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहज...

मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

फलेवास – मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि जलयात्रा रोकिएको छ। विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष...

ताप्लेजुङमा पहिरोले एक घर पुरियो, छ घर जोखिममा, ग्रामीण क्षेत्रमा त्रास

ताप्लेजुङ – ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङमा पहिरोले एक घर पुरिएको छ भने छ घर उच्च जोखिममा परेका छन्। गएराति परेकोे अविरल वर्षाका कारण माथिबाट झरेको...

त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अवरुद्ध

हेटौँडा – त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको...

पत्रपत्रिकामा आज : टाेलटाेलमा सडक, छियाछिया पहाड, थपिए नयाँ हवाई प्रवेश विन्दु

काठमाडौँ – आजका पत्रपत्रिकाहरूले दैशभर भएको हिलो वर्षाको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । साथै दोहोरिन सक्छ हिलाम्य वर्षा, थपिए नयाँ हवाई प्रवेश...

विकासका नाममा मासिँदै वन, जनप्रतिनिधि भन्छन्– रुख रोपिन्छ

काठमाडौँ – यतिबेला काभ्रेका विभिन्न स्थानहरूमा सडक निर्माणका कार्य धमाधम भइरहेका छन् । सडक निर्माणसँगै स्थानीयमा हर्षोल्लास छाएको छ । नमोबुद्ध नगरपालिकाका स्थानीय पनि...