Friday, November 8, 2024

हाकाहाकी

पानीका स्रोतको सरसफाई गरी मनाइयो सिथि नखः

काठमाडौ, जेठ १५ (हाकाहाकी)– नेवार समुदायले पानीका परम्परागत स्रोतको सरसफाई गरी आज सिथि नखः पर्व मनाइरहेका छन् । सिथि नखः पर्वका दिन आज...

वरिष्ठ गीतकार रत्नशम्सेरको ८२ बर्षको उमेरमा निधन

काठमाडौ, जेठ १५ (हाकाहाकी)– वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन भएको छ । ढाडको नसासम्बन्धी समस्याबाट पीडित उहाँको आज मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा...

शनिबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौ, जेठ १५ (हाकाहाकी)– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीय संसदमा दर्ता संविधान संशोधन प्रस्तावमा छलफल गर्न शनिबार पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ...

दुई सय ३३ केदीको सजाय मिनाहा

काठमाडौ, जेठ १५ (हाकाहाकी)– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ कैदीको बाँकी कैद सजाय मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी...

कोरोना संक्रमितको संख्या १ हजार ४२, बिहीबार मात्रै १५६

काठमाडौ, जेठ १५ (हाकाहाकी)– नेपालमा बिहीबार थप १५६ जना कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या पछिल्लो सातामा हरेक दिन बढिरहेको छ ।...

आव ०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैया

काठमाडौ, जेठ १५ (हाकाहाकी)– आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैया विनियोजन गरेको छ । बिहीबार संसदको दुबै...