Friday, November 15, 2024

हाकाहाकी

सिमाका नागरिकको मानव अधिकार अनुगमन प्रतिवेदन सार्वजनिक

काठमाडौ, जेठ १२ (हाकाहाकी)–राष्ट्रिय मानव अधिकार आयोगले अन्तरराष्ट्रिय सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार अवस्थाका सम्बन्धमा अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले...

होटल क्वारेन्टाइनमा एकजनाको दैनिक न्यूनतम ३ हजार खर्च हुनेः होटल संघ

काठमाडौ, जेठ १२ (हाकाहाकी)– विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटलमा क्वारेन्टाइन गर्दा एक जनाको न्यूनमत दैनिक ३ हजार लाग्ने भएको छ । यसको साथै व्यवसायीका...

शिक्षण अस्पतालमा सोमबारदेखि पीसीआर परीक्षण सुरु

काठमाडौ, जेठ १२ (हाकाहाकी)– त्रिवि शिक्षण अस्पतालमा सोमबारदेखि पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ । शिक्षण अस्पतालमा रहेको पीसीआर मेसिन लामो समयदेखि बिग्रिएका...

सोमबार थप ७९ जना संक्रमित, १४ जना घर फर्किए

काठमाडौ, जेठ १२ (हाकाहाकी)– सोमबार थप ७९ जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । यो सँगै संक्रमितको संख्या ६८२ पुगेको छ । ...

विदेशमा रहेकालाई फर्काउने योजना बनाउँदैछौः प्रधानमन्त्री

काठमाडौ, जेठ १२ (हाकाहाकी)– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताउनुभएको छ । राष्ट्रका नाममा...

कोरोना प्रभाव निस्तेज पार्ने चीनका पाँच उपाय

काठमाडौ, जेठ ११ (हाकाहाकी)– चीनले कोभिड–१९ विरूद्धको सङ्घर्षसँगै यसले विश्व अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरण गर्ने विभिन्न उपायहरु अघि सार्ने बताएको छ । चीनले...