Friday, October 25, 2024

हाकाहाकी

निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी लाभ त्यस क्षेत्रका क्षेत्रका बासिन्दाले...

दुर्लभ पाटेबाघ म¥यो, अनुसन्धानका लागि नमुना संकलन

चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ । बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ मृत फेला परेको चितवनका...

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति प्रस्ताव

प्रतिनिधीसभा नियमवाली मस्यौदा समितिले १० वटा विषयगत समिती प्रस्ताव गरेको छ । ति समितिहरुमध्ये एक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिती हो । यो समितिको...

चीनलाई उपहार दिने गैंडा खोज्न थालियो

काठमाडौं,७ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले चीनलाई उपहार दिने एकसिंगे गैंडाको खोजी थालेको छ । एकदेखि डेढ वर्षसम्मका गैंडाको खोजी गर्न निकुञ्जले टोली खटाएको छ...

भूमिगत पानीको नियमन एकदमै फितलो

सरकारी निकायले काठमाडौं उपत्यकामा भुमिगत पानीको नियमनमा ध्यान नदिएको पाइएको छ । सरकारी कार्यालयहरुको लापरवाहीका कारण बोरीङ्ग गरिएका योजनाहरुको स्पष्ट अभिलेख कुनै पनि सरकारी निकायसँग...