Wednesday, November 20, 2024

हाकाहाकी

थप भएका वडामा ढल व्यवस्थापन गर्दै ललितपुर महानगर

ललितपुर – ललितपुर महानगरपालिकाले थप भएका वडामा ढल व्यवस्थापन गर्ने भएको छ। महागरपालिकामा गाभिएका साविक गाविसमा सडक र त्यस आसपासमा जथाभावी फोहर हुँदा महानगरपालिकाले...

वसन्तपुरमा पर्यटक बढे, एकै दिनमा १३ लाख आम्दानी

काठमाडौँ – सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करिब रु १३ लाख आम्दानी भएको छ। भूकम्प गएको तीन वर्ष बितिसक्दा...

भारतमा तीन वर्षमा रेलले किचेर ५० हजारको मृत्यु

काठमाडौँ – विगत तीन वर्षमा भारतको विभिन्न स्थानमा भएको रेल दुर्घटनामा ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। भारतीय रेलसेवाले सार्वजनिक गरेको तथ्यांक अनुसार...

‘सामुदायिक वन व्यवस्थापन र उत्पादनमुखी हुनुपर्छ’

वन र वातावरण संरक्षण, जैविक विविधता संरक्षण, हरियाली प्रबद्र्धन, स्थानीय उपभोक्ता समूहहरूको जीविकोपार्जनमा जोड दिएको फेकोफनले हालसालै नयाँ नेतृत्व पाएको छ। स्थानीय समूह, पालिका...

लोप हुँदै पश्चिम नेपालका रैथाने धान

नेपालगञ्ज – पश्चिम तराईमा उत्पादन हुँदै आएको मसिनो बासमती, कालानमक र स्यामजिरा जस्ता स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेको छ। किसानहरूले बढी उत्पादन...

प्रधानमन्त्रीको महत्त्वाकांक्षी योजना : डेढ वर्षमै २० प्रतिशत विद्युतीय सवारी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको डेढ वर्षभित्रै विद्युतीय सवारी साधनसंख्या २० प्रतिशत पुर्याउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। उनले लोडसेडिङको अन्त्य भएको र...